कामना सेवा विकास बैंकद्वारा दमकमा सर्पदंश उपचारका लागि अत्यावश्यक उपकरण सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर तथा सक्सन मेसिन उपलब्ध गराएको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं […]