काठमाडौं – सरकारले माघ ७ गतेदेखि कुनै पनि सार्वजनिक स्थलमा प्रवेश गर्न वा सेवा लिन जाँदा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। कोरोनाविरुद्धको औषधि नबनेको अवस्थामा यसबाट बच्न खोप नै उपयुक्त मानिएको छ। त्यसैले सरकारले खोपलाई अनिवार्य गरेको हो। अब खोपकार्ड लिन तपाइले खोप नलगाएको भए लगाउनुपर्ने छ। त्यही कार्ड मोबाइलमा फोटो खिचेर पनि […]