इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।
आईपीओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेको थियो । जसमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको छ ।
गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शयेर पाएका छन् । त्यस्तै ती मध्ये पुन ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।
अनलाइनबाटै...