पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे छलफल भएकाे हाे । छलफलमा प्रधानमन्त्रीले दुईवटै विमानस्थल राष्ट्रिय गौरवका...

सम्बन्धित सामग्री

भैरहवा विमानस्थल पूर्णक्षमतामा चलाउने तयारी गर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सरोकारवालासँग भएको...

भैरहवा विमानस्थल सञ्चालनको  वातावरण बनाउन आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने बताएका छन् । रूपन्देहीको भैरहवामा बुधवार शुरू भएको ‘छैटौं लुम्बिनी प्रादेशिक महोत्सव’मा उनले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजीक्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा परेको बताए । विमानस्थल सञ्चालनसँगै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्नेमा मल्लले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा गरेको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ, ।’  अर्को प्रसंगमा उनले सार्वजनिक निजी साझेदारीमार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । रूपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव फलदायी भएकोे उनको भनाइ थियो ।

कार्गो कुर्दै भैरहवा विमानस्थल

रूपन्देही- साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो । हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको हो । त्यसयता सो विमानस्थलबाट निर्यात हुनै सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका […]

कार्गो कुर्दै भैरहवा विमानस्थल

साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो । हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको हो ।त्यसयता सो विमानस्थलबाट निर्यात हुनै सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीले चासो नदिँदा निर्यातका लागि सदुपयोग नसकेको &

पोखरा विमानस्थलमा चिनियाँ ऋण लगानीको पारदर्शितामा गृहमन्त्रीले उठाए प्रश्न

१ चैत, काठमाडौं । चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति गृहमन्त्री बालकृष्ण खाँणले प्रश्न गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको बताए । ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?’ गृहमन्त्री […]

भैरहवा विमानस्थल सञ्चालनको तयारी

न्युज अफ नेपाल, भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुद्धबार सडक मार्ग हुँदै काठमाडाैंबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट […]

तीन महिना भित्र भैरहवा विमानस्थल उद्‌घाटन गर्छौं : पर्यटनमन्त्री ओले

१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्‌घाटन गर्ने घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेको छ । भैरहवा रुट दिन भारतले आनाकानी गरेको भन्दै यसलाई छिट्टै टुङ्ग्याइने उनले बताए। जनवरी २०२२ […]

परीक्षण उडान हुन नपाउँदा भैरहवा विमानस्थल सञ्चालन अन्योलमा

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केही प्राविधिक कामबाहेक भौतिक संरचनाका सबै काम पूरा भइसकेको छ । तर, दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले अनिवार्य रूपमा गर्नुपर्ने परीक्षण उडानको भने टुंगो लाग्न...