संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सरोकारवालासँग भएको...
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने बताएका छन् । रूपन्देहीको भैरहवामा बुधवार शुरू भएको ‘छैटौं लुम्बिनी प्रादेशिक महोत्सव’मा उनले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजीक्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा परेको बताए । विमानस्थल सञ्चालनसँगै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्नेमा मल्लले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा गरेको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ, ।’
अर्को प्रसंगमा उनले सार्वजनिक निजी साझेदारीमार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । रूपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव फलदायी भएकोे उनको भनाइ थियो ।
रूपन्देही- साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो । हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको हो । त्यसयता सो विमानस्थलबाट निर्यात हुनै सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका […]
साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो । हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको हो ।त्यसयता सो विमानस्थलबाट निर्यात हुनै सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीले चासो नदिँदा निर्यातका लागि सदुपयोग नसकेको &
१ चैत, काठमाडौं । चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति गृहमन्त्री बालकृष्ण खाँणले प्रश्न गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको बताए । ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?’ गृहमन्त्री […]
न्युज अफ नेपाल, भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुद्धबार सडक मार्ग हुँदै काठमाडाैंबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट […]
१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेको छ । भैरहवा रुट दिन भारतले आनाकानी गरेको भन्दै यसलाई छिट्टै टुङ्ग्याइने उनले बताए। जनवरी २०२२ […]
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केही प्राविधिक कामबाहेक भौतिक संरचनाका सबै काम पूरा भइसकेको छ । तर, दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले अनिवार्य रूपमा गर्नुपर्ने परीक्षण उडानको भने टुंगो लाग्न...
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पुनः गभर्मेन्ट टू गभर्मेन्ट (जिटुजी) मोडलमा जाने गरी प्रक्रिया सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुनः जिटुजी मोडलमा लैजान...