क्लिंकरमा भारतमाथिको निर्भरता झनै बढ्यो

सिमेन्ट उत्पादन गर्ने मुख्य कच्चापदार्थ क्लिंकरमा आत्मनिर्भर नहुँदा बर्सेनि ठूलो रकम भारत गइरहेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा मात्रै वीरगन्ज नाकाबाट ३ अर्ब रुपैयाँभन्दा बढीको क्लिंकर आयात भएको छ ।

सम्बन्धित सामग्री

‘रेमिट्यान्समाथिको निर्भरता नघटाए संकट फेरि आउँछ’

१४ चैत, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा रेमिट्यान्समाथिको निर्भरता कम गर्नुपर्ने बताएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनाले आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्र जस्तो चलेको छ त्यसमै सन्तुष्टि मानेर बस्न नहुने सुझाव दिए । ‘रेमिट्यान्स आएको छ । त्यही पैसाले आयात गरेका छौं । त्यसमै रमाएका छौं र त्यसैले पुगेको छ । […]

ऋणमा निर्भरता बढाउँदै सरकार

२९ पुस, काठमाडौं । आन्तरिक स्रोत प्राप्तिको तुलनामा सार्वजनिक खर्च बढी हुँदा सरकारमाथि आर्थिक स्रोतको दबाब बढ्दै गएको छ । जसले सरकारको परनिर्भरता पनि झांगिंदै गएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १५औं आवधिक योजनाको मध्यावधिक समीक्षाअनुसार पछिल्लो ५ आर्थिक वर्षयता बाह्य स्रोतमा सरकारको निर्भरता ह्वात्तै बढेको हो । तथ्यांकअनुसार ५ वर्ष अगाडि सरकारी […]

चीन माथिको निर्भरता घटाउन अमेरिकाले ५० अर्ब डलर लगानी गर्ने

अमेरिकामा बाइडन सरकारले सेमीकन्डक्टर उद्योग (कम्प्युटर चिप्स) मा ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यस क्षेत्रमा चीनमाथिको निर्भरता अन्त्य गर्नका लागि यो कदम उठाइएको बताइएको छ । अमेरिकाले अहिले सेमी कन्डक्टरको उत्पादन गर्दैन । जबकि अमेरिका विश्वभर बन्ने ३० प्रतिशत चिप्सको उपभोक्ता हो ।यसमध्ये कयौँ विद्युतीय चिप्स देशको सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ । राष्ट्रपति जो बाइडनले पछिल्लो महिनामात्र यस उद्योगमा चीनको वर्चश्वमा चुनौती दिनका लागि २ खर्ब ८० अर्ब अर्ब डलरको एक चिप्स विधेयक

एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौँ– विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा जिआइजेड/इन्डेभले आज आयोजना गरेको नेपालमा विद्युतीय चुलोको प्रवर्द्धन भूमिका, उत्तरदायित्व, अवसर र अवधारणा विषयक कार्यशालाका सहभागीले मुलुक विस्तारै विद्युतीय […]

निजी जग्गामा वृक्षरोपणले वन माथिको निर्भरता घट्दै

कञ्चनपुर, २२ असार । निजी जग्गामा वृक्षरोपणको कार्य हुन थालेपछि यहाँ वन माथिको निर्भरता कम हुँदै जान थालेको छ । बर्सेनि डिभिजन वन कार्यालयले निजी जग्गामा वृक्षरोपणका लागि बिरुवा उत्पादन गरी निःशुल्क उपलब्ध गराउन थालेपछि राष्ट्रिय वन माथिको चाप घट्दै जान थालेको हो । दाउरा, स्याउला, सोत्तरका लागि स्थानीय बासिन्दाले निजी जग्गामा लगाइएका बोटबिरुवाबाटै आवश्यकता […]

पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउनुपर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले पेट्रोलियम पदार्थ सबभन्दा धेरै आयात हुने र त्यसको असर नेपालको अर्थतन्त्रमा परिरहेको बताए। ‘पेट्रोलियम पदार्थ करिब १५ प्रतिशतभन्दा बढी आयातको हिस्सा भएको ठाउँमा र अन्तर्राष्ट्रिय बजार, त्यसको मूल्य, खुला […]

वैदेशिक व्यापारमा भारतसँग उच्च निर्भरता

नेपालले विश्वका १ सय ६६ मुलुकसँग अन्तरदेशीय व्यापार गर्दै आए पनि छिमेकी देश भारतसँगको व्यापारिक निर्भरता निकै उच्च छ । कुल आयात तथा निर्यात दुवै क्षेत्रमा भारतसँगको निर्भरता उच्च रहेको तथ्यांकले देखाउँछ ।एकै मुलुकसँगको ठूलो निर्भरता जोखिमपूर्ण हुने सरोकारवालाहरु बताउँछन् । यद्यपि, खुला सीमा र सहज व्यापारिक सुविधाका कारण वैदेशिक व्यापारमा नेपालका लागि भारत निर्विकल्प […]

चीनसँगको निर्भरता कम गर्न एप्पलले भारतमा शुरु गर्‍यो आईफोन उत्पादन

चैत ३०, नयाँदिल्ली(भारत) । अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आईफोनको उत्पादन शुरु गरेको छ । चीनसँगको निर्भरता कम गर्न कम्पनीले भारतमा आईफोन निर्माणको काम थालेको हो । वितरण प्रणाली (सप्लाई चेन) मा चीनसँगको निर्भरता कम गर्न भारतमा  काम शुरु गरिएको कम्पनीले बताएको छ ।   एप्पलको ताइवानी ठेकेदार उत्पादक, फक्सकनको स्थानीय कारखानामा आईफोन १३ निर्माण हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तमिलनाडुको श्रीपेरुम्बुडुरमा कारखाना रहने भनिएको छ । पछिल्लो समय कम्पनीले आईफोन निर्माण गर्ने क्षेत्रहरू चीनबाट अन्यत्र सारिरहेको छ ।भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार पनि हो । कम्पनीले भारतमा चाँडै नै आईप्याड पनि एसेम्बल गर्ने योजना बनाइरहेको छ । एप्पलजस्ता ब्रान्डले आफ्ना उप्पादनहरू निर्माण वा एसेम्बल गर्न चीनको विकल्प खोजिरहेका बेला भारत, मेक्सिको र भियतनामजस्ता देशहरू अमेरिकी ब्रान्डका लागि महत्वपूर्ण कन्ट्रयाक्ट म्यानुफ्याक्चररका रूपमा उदाइरहेका छन् ।सन् २०१७ मा एप्पलले आईफोन एसईमार्फत् भारतमा उत्पादन शुरु गरेको थियो । आईफोन १३ भारतमा उत्पादन हुने एप्पलको चौथो मोडेल भएको समाचार एजेन्सी रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप, आइप्याड र आईफोन युवाहरु माझ निकै चर्चित छन् । एजेन्सीहरु

धूमपान निर्भरता मापन

चुरोट, बिंडी, हुक्का, चिलिमजस्ता सुर्तीजन्य पदार्थको धुवा सेवन गरिरहेकाहरुलाई, धूमपानले स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई जन्दा/जाँदै, बुज्दा/बुज्दै, पनि धूमपान सेबनबाट निवृत्त हुन खोज्दा,  छुटकारा पाउन नसकेको अवस्थालाई धूमपान निर्भरता (लत) भनिन्छ। धूमपानको लत सुर्तिको धुँवामा निहित निकोटिन नामक तत्वको कारणले हुने गर्दछ । निकोटिन सेवनले एकछिनको लागि प्रफुल्ल बनाउने शारीरिक र मानसिक परिवर्तन ल्याउँदछ र पटक/पटक  […]

मेची अञ्चल अस्पतालमा उच्च निर्भरता इकाइको सेवा विस्तार

कोरोना भाइरसको त्रासपछि बिरामीको सेवा–सुविधालाई मध्यनजर गरी मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाइ (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ ।