ढाका । बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् । ‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ,’ उनले ट्विटरमा लेखेकी छिन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो । यसै वर्षको […]
The post फेसबुकले फेरि बन्द गर्यो तसलिमा नसरिनको एकाउन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.