२१ मंसिर, काठमाडौं । संघीय संसदका महासचिवले नै निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किनेमा विश्वस्त थिए । उनले अनलाइनखबरसँगको कुराकानीमा भनेका थिए, ‘न्यायको अनुभूति भएको छ, म आजैदेखि सर्वोच्च फर्किन्छु ।’ उनले दिउँसो २ बजे सर्वोच्च अदालत जाने तयारी गरिरहेको पनि खुलाएका थिए । जबराले ६५ वर्षको उमेर […]