सिपिसी विदेश विभाग प्रमुख लिउद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ । विदेश विभाग प्रमुख लिउले बिपी कोइरालाले लामो समय जेल जीवन विताउनु भएको सङ्ग्रहालयको आज निरीक्षण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्षरोपण गर्नुभयो । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको अध्यक्ष परशुराम पोखरेलले राससलाई जानकारी …

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीसँग सिपिसी विदेश विभाग प्रमुख लिउको डेढ घन्टा एकल भेट

काठमाडौँ-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच करिब डेढ घन्टा एक्लाएक्लै वार्ता भएको छ। ओलीकाे निवास भक्तपुरकाे बालकाेटमा उनीहरुबीच सामूहिक भेटघाट सकिएपछि एकल भेटवार्ता भएको हो। बालकोटमा नेता लिउलाई पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले स्वागत गरेका थिए। सामूहिक भेटमा एमालेको तर्फबाट नेताहरू प्रदीप ज्ञवाली, […]

प्रचण्ड र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा के कुराकानी भयो

काठमाडौं, २७ असार । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको भेटमा सहभागी माओवादीका […]

प्रचण्ड र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ। चारदिने नेपाल भ्रमणका क्रममा रहेका लिउ प्रचण्डलाई भेट्न सोमबार दिउँसो खुमलटार पुगेका...

आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक : विदेश विभाग प्रमुख लिउ

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक भएको बताएका छन्। सोमबार वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन परियोजनाको उद्घाटन गर्दै उनले राम्रो...

प्रधानमन्त्री र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। प्रधामन्त्री भेट्न लिउ बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिउ बालुवाटारबाट बाहिरिइसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणामा आएका हुन्। प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। लिउले सोमबारबाट राजन

सिसिपी विदेश विभाग प्रमुख लिउले गर्लान् त फेरि वाम गठबन्धनकाे प्रयास?

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। चारदिने भ्रमणको लागि उनी नेपाल आएका हुन्। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउ नेतृत्वकाे टाेलीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। लिउले आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्का  र ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्ने भएका छन्। आज परराष्ट्रमन्त्री र प्रध

सिपिसीका विदेश विभाग प्रमुख लिउ राजधानीमा

आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान यहाँ आइपुगेका छन्।...

सिपिसीका विदेश विभाग प्रमुख लिउ राजधानीमा

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँको स्वागत गरेका थिए । विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो । चार दिने नेपाल भ्रमणमा आउनु भएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर …

नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेका छन् । गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् ।भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ ।गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् । नेपालले अम