काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा पनि बहस सुरु भइरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाउनु भएको हो । शनिबार काठमाडौंमा ...