मंगलवार शेयर बजारमा सामान्य गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक २.५५ अंकले घट्दै २५१८.९९ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ०.९१ अंकले घट्दै ४७०.९८ विन्दुमा झरेको छ ।
नेप्सेका अनुसार मंगलवार २ सय ३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यस दिन ६ समूहको शेयर सूचक बढ्दा बाँकी ७ समूहको भने घटेको छ ।
यस दिन आइतवारबाट कारोबारमा आएको मध्यभोटेकोसी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै गुर्ख...