राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना खोप

खोप लगाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले खोप अभियानमा सबैलाई सहभागि हुन आग्रह समेत गरेकी छन्।

सम्बन्धित सामग्री

टेलिग्राफले लेख्योः बेलायतले खोप दिने विषयमा नेपाललाई जवाफ दिएन

काठमाडौं। बेलायती अखबार द टेलिग्राफले कोरोना संक्रमणका कारण इराक र फकल्याण्ड टापुमा युद्ध लड्नेसहित ६३ जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु नेपालको दुर्गम गाउँमा भएको जनाएको छ। यति धेरैको मृत्यु हुँदा पनि बेलायत सरकारले कोरोना विरुद्धको खोप दिने विषयमा नेपाललाई जवाफ नदिएको आरोप लगाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही साताअघि बेलायती महारानीलाई पत्र लेख्दै कोरोना खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन्।

कोरोना खोप खरिद प्रकिया जहीको तही !

२४ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले तहसनहस बनाइरहेका बेला सरकारले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्‍यो । महामारीबाट जनतालाई बचाउन खोप अभियान चलाउनुपर्ने बेला चुनाव घोषणा गरेको भन्दै आलोचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघि नै लक्षित समूहका सबैले खोप पाउने घोषणा गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन […]

अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं। अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। ह्वाइटहाउसले हिजो एक विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेको हो। ह्वाइटहाउसले नेपाल,भारत,बंगलादेश,पाकिस्तान,श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्युगिनीलगायत १६ देशलाई खोप दिने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन्।

अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं। अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। ह्वाइटहाउसले हिजो एक विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेको हो। ह्वाइटहाउसले नेपाल,भारत,बंगलादेश,पाकिस्तान,श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्युगिनीलगायत १६ देशलाई खोप दिने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले कोरोना खोप माग्दै रुसी समकक्षी पुटिनलाई लेखिन् पत्र

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले रुसमा निर्मित कोरोना खोप 'स्पुतनिक भी' उपलब्ध गराइदिन अनुरोध गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार पत्र पठाएकी छिन्।उनको पत्र परराष्ट्र मन्त्रालयमार्फत मस्कोस्थित नेपाली दूतावास हुँदै रुसी विदेश मन्त्रालयमार्फत राष्ट्रपति पुटिन समक्ष पुग्नेछ। "कूटनीतिक तहमा केही छलफल भएपछि खोप माग गर्दै राष्ट्रपति ज्यूले रुसी राष्ट्रपतिलाई पत्र लेख्नु भएको हो,"राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।

अमेरिकी विदेश मन्त्रालय पुग्यो राष्ट्रपति भण्डारीले बाइडेनलाई लेखेको पत्र

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लागि आवश्यक कोरोना खोप मागगरी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र अमेरिकी विदेश मन्त्रालयले बुझेको छ। अमेरिकाका लागि नेपाली राजदुत युवराज खतिवडाले पत्र शुक्राबार अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिङ्गालाई बुझाएका हुन्। भेटमा राजदुत खतिवडाले सहयोग र खरिद दुवै प्रक्रियाबाट खोप उपलब्ध गराउन अनुरोध गरेका थिए।

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्ध खोप लगाएकी छन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन्

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् । खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले …

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् ।नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि ध...

संसद बैठक बस्नुअघि सांसदले कोरोना खोप लगाउनुपर्ने, ३ दिनको समय तोकियो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेसँगै संघीय संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ। कोरोना भाइरसको संक्रमण रहेका बेला संसद सचिवालयले सबै सांसद, कर्मचारी, मर्यादापालक, सञ्चारकर्मीलाई खोप लगाउन ३ दिनको समय तोकेको छ। सचिवालयका उपसचिव रामहरि थापाद्वारा जारी विज्ञप्तिमा फागुन १९ गते बुधवारदेखि सिभिल…