प्रारम्भ२०४६ सालमा लोकतन्त्रको पुनर्वहालीपश्चात् नेपाली जनताले ठूलो अपेक्षा गरेका थिए । मानवअधिकारको सम्मान, सुशासन, सबै प्रकारका नागरिक अधिकारको निर्वाध प्रयोग र संरक्षणको वातावरण, राष्ट्रको समुन्नति, राजनीतिक स्थिरता, कानुनी समानतासहितको कानुनी राज्य, जनसहभागितामा आधारित शासन प्रणाली, समाजवादमा आधारित लोकतन्त्र आदिको व्यवहारमै प्रत्याभूति जनताले चाहेका थिए । तर, समय व्यतीत हुँदै जाँदा आफ्ना प्रतिनिधिबाट नागरिकहरूले इमानदारिताकासाथ जनताप्रतिको […]
The post अस्तव्यस्त देशका राजनीतिज्ञ जिम्मेवार बन appeared first on राजधानी राष्ट्रिय दैनिक.