राजारानीलाई हराउँदै एनआरटी फाइनलमा

सडनडेथमा रोमाञ्चक जीत हात पार्दै न्यू रोड टीम (एनआरटी) काठमाडौं छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ । धनकुटाको राजारानी क्लबलाई सडनडेथमा १७–१६ गोलअन्तरको जीत निकाल्दै एनआरटी उपाधि नजिक पुगेको हो ।

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा

धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । धरानस्थित रङ्गशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक बराबरी गोल गरेका थिए । झापाका खेलाडी फोडा फेफानेले खेलको ४३औँ मिनेटमा पहिलो …

बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा

न्यूरोड टिम (एनआरटी) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

चाबहिल र एनआरटी फाइनलमा

सुशिल पन्त क्षेत्री ,भरतपुर चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् । शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । […] The post चाबहिल र एनआरटी फाइनलमा first appeared on हाम्रो खेलकुद.

जीतपुर सिमरा गोल्डकपः आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

वीरगंज: आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पछि पार्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमउले एक गोल गरे।…