बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा

धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । धरानस्थित रङ्गशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक बराबरी गोल गरेका थिए । झापाका खेलाडी फोडा फेफानेले खेलको ४३औँ मिनेटमा पहिलो …

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा

न्यूरोड टिम (एनआरटी) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।