धरानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

५ असोज, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा-४ की ४९ वर्षीया एक महिला र झापाको मेचीनगर-८ की ७२ …

सम्बन्धित सामग्री

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनका अनुसार ती महिलाको शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

१० माघ, काठमाडौं। मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-२ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार दिउँसो १:२५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ९ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा श्वासप्रश्वास, […]

कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली : कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि…

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।...

लुम्बिनी अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु  भएको छ । मङ्गलबार बुटवल उपमहानगर  १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर  ८  कि  ६५   वर्षीय  महिलाको  सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ । अस्पतालले सञ्चालन  गरेको कोरोना विशेष  अस्पतालमा पछिल्लो एक  हप्तामा  ६  जना  संक्रमितको ज्यान गैसकेको अस्पतालले जनाएको छ ।

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

२ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो । विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । ‘श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको थिएन,’ उनले भने, […]