काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेका छन्। समितिका अनुसार रातो आलु ५१ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने गोलभेँडा ठूलो ३६ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो। यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ […]