काबुल विमानस्थलको मुख्य प्रवेशद्वार अगाडि आत्मघाती बम बिस्फोट

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी हालसम्म ११ जनाको मृत्यु भएको दाबी गरिएको छ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा मस्जिदलाई निशाना बनाएर आक्रमण

अफगानिस्तानको राजधानी काबुलमा मस्जिदलाई निशाना बनाएर आइतबार बम बिस्फोट भएको छ । इद गाह मस्जिदको प्रवेशद्वार नजिकै बम पड्कँदा ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु भएको तालिबानका प्रवक्ताले बताएका छन् । यस मस्जिदमा तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदकी आमाको संझना कार्यक्रम भइरहेको थियो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेयता इस्लामिक स्टेट (आईएस) का लडाकुहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । जसकारण, तालिबान र आईएसबीच ठूलो युद्ध निम