गोरखाका ३ मतदान केन्द्रमा महिला कर्मचारी मात्र, सुरक्षाको जिम्मासमेत महिलालाई

गोरखा : पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखाको ३ वटा मतदान केन्द्र महिला कर्मचारीले मात्रै सम्हाल्ने भएका छन्। गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वल्र्ड क्यापिटल मावि रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन कार्य...