नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन महानगरको निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारको नाममा दर्ता कायम रहेको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् । २४ घण्टाभित्र टहरा नहटाए नियमानुसार […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन, सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला, सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला, रेणुका साहकाे मुद्दामा फाइल झिकाउन सर्वोच्च अदालतले आदेश, थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन बालेन शाहको निर्देशन लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् […]

नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन बालेन शाहको निर्देशन

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र  सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ ।महानगरपालिका मेयर बालेन्द्र साहले सरकारको नाममा दर्ता कायम रहेको जग्गामा सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् ।शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्षरित पत्रमा अन्यथा नियमानुसार कारबाही गर्ने उल्लेख छ ।

नक्सापास स्वीकृत नगरी बनाएका संरचना हटाउन नर्भिक अस्पताललाई महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरीत निर्माण भएका नर्भिक इन्टरनेसनल हस्पिटलका घर–टहरा हटाउन निर्देशन दिएको छ । महानगरको शहरी व्यवस्थापन विभागले सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो ।  अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई...