काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आउनु अनिष्टताको संकेत भएको बताएका छन्।
स्थायी कमिटी बैठकले प्रदेशमा हेरफेर गर्ने निर्णय गरे पनि कार्यान्वयन नहुँदै अविश्वासको प्रस्ताव आएको भन्दै रावलले विरोध गरेका हुन्।'नेकपा,स्थायी समितिले विधि र पद्धतिमा जोड