प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’को आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ। बिस्कुट उत्पादनमा मानव उपभोगका लागि अनुपयुक्त तथा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरिएको पाइएपछि विभागले यस्तो निर्णय गरेको हो। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले […]