काठमाडौं । अभिनेता नाजिर हुसेन नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सोमबार स्कृप्ट लिएर पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो । यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् । ट्राइसीटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दीपेन्द्र […]