काठमाडाैं । विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ ।
राष्ट्रियसभाको आइतबारकाे बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधयेक २०७६ र प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधयेक २०७६ सभासमक्ष पेस गरेका हुन् ।
त्यसैगरी उनले विद्युत् विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७,...