ललितपुर एनएसएलको नयाँ च्याम्पियन, धनगढी दोस्रो पटक उपविजेता [फोटोफिचर]

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

सम्बन्धित सामग्री

एनएसएल : कसले लेख्यो ललितपुरको जितको कथा ?

१५ पुस, काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएस) २०२३ को नयाँ च्याम्पियन बन्यो । अर्कोतर्फ धनगढी एफसीका लागि भने पुरानै कथा दोहोरियो उपविजेता बन्दै । शनिवार दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक उपविजेता धनगढीलाई ३-२ ले हरायो । यस जितका नायक रहे नाइजेरियन खेलाडी इमोह इजेकेल […]

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम …

धनगढी र विरगन्ज भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको तेस्रो दिन आज गत सिजनको उपविजेता धनगढी एफसी र नवप्रवेशी टोली मध्यको एक विरगन्ज युनाइटेड एफसी भिड्दै छन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । धनगढीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका आशिष चौधरी रहेका छन् । यस्तै युगल किशोर राईले धनगढीको प्रशिक्षण गर्ने […] The post धनगढी र विरगन्ज भिड्दै first appeared on हाम्रो खेलकुद.

मिस पवी धनगढी एफसीको ब्रान्ड एम्बास्डर

काठमाडौं (हाम्रो खेलकुद) – कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली हो । धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार पवी यो सिजनको […] The post मिस पवी धनगढी एफसीको ब्रान्ड एम्बास्डर first appeared on हाम्रो खेलकुद.

स्टेपिङ स्टोन स्कुललाई ‘मेयर धनगढी प्याब्सन कप’को उपाधि

धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ । आज भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ प्रतियोगिताको च्याम्पियन बनेको हो ।उपाधि विजेता स्टेपिङले पुरस्कार स्वरुप रु एक लाख एक हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु ५१ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेक

एनएसएलका लागि धनगढीले ट्यालेन्ट हन्ट गर्ने

२३ फागुन, काठमाडौं । साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरेको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलको दोस्रो संस्करण २५ चैतमा सुरु हुँदैछ । त्यसका लागि सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडी छनोट गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरिएको क्लबले […]

एनएसएल : धनगढीको प्रशिक्षकमा राई, गोलकिपरमा बस्नेत

१९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको लागि मुख्य प्रशिक्षकमा युगलकिशोर राईलाई नै अनुबन्ध गरेको छ । गो ड्रिमर्सका स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा युगल र गोलकिपिङ प्रशिक्षक मीन बस्नेतलाई निरन्तरता दिएको जनाएको हो । धनगढीले बुधबार नै मार्की प्लेयरमा विशाल राईलाई […]

विशाल पुन: धनगढीको मार्की खेलाडीमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ । साविक उपविजेता धनगढीले बुधबार दोस्रो संस्करणको एनएसएलको लागि विशाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको जनाएको छ । क्लबले सामाजिक संजालमार्फत विशाललाई अनुबन्ध गरेको जानकारी दिएको हो । एनएसएल चैत […]

नेपाल सुपर लिग : धनगढीका दिनेश राजवंशी उत्कृष्ट रक्षक

काठमाडौं। धनगढी एफसीका दिनेश राजवंशी नेपाल सुपर लिगमा उत्कृष्ट रक्षक घोषित भएका छन्। यससँगै उनले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिता तीन खेलमा पराजित भएको धनगढी उपविजेता बन्यो। धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भयो।

नेपाल सुपर लिग : धनगढीका किरण उत्कृष्ट गोलकिपर

काठमाडौं। धनगढी एफसीका गोलकिपर किरणकुमार लिम्बु नेपाल सुपर लिगमा उत्कृष्ट गोलकिपर घोषित भए। यससँगै उनले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्। किरणले प्रतियोगितामा आठमध्ये तीन खेलमा क्लिनसिट गरेको थिए। उनले सात गोल खाए। प्रतियोगिता तीन खेलमा पराजित भएको धनगढी उपविजेता बन्यो। धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भयो।