आर्थिक बर्ष २०२६ मा कति नेपालीले पाए डाइभर्सिटी भिसा?

न्युयोर्क — आर्थिक वर्ष २०२६ मा अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रममा नेपालबाट ३,९३३ जना सम्भावित आवेदक छनोट भएका थिए। तर तीमध्ये अहिलेसम्म कति नेपालीले डाइभर्सिटी भिसा पाएका छन् भन्ने पूर्ण तथ्यांक सार्वजनिक भएको छैन। अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन महिनामा नेपालका लागि ५८० डाइभर्सिटी भिसा जारी भएका थिए। अक्टोबर २०२५ मा […]