त्रिभुवन आर्मी क्लबले पायो एएफसीको मान्यता, लाइसेन्स पाउने एक्लो नेपाली क्लब

एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ ।