रेनु दाहाललाई जिताउन देउवा पुगे चितवन

चितवन-  बिहीबार हुने गठबन्धनको आमसभामा सहभागी भई मेयरकी उम्मेदवार रेनु दाहालको पक्षमा माहौल बनाउन  प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार साँझ चितवन आएका छन्। प्रधानमन्त्री देउवा आचारसंहिता विपरीत आमसभामा सहभागी हुन चितवन पुगेको भन्दै उनीबिरुद्ध भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयम उजुरी पनि परेको छ। देउवाले भने  निर्वाचन आचारसंहिता पालना गर्दै  निजी गाडी प्रयोग गरेका […]

सम्बन्धित सामग्री

प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले  केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डक

भरतपुरमा रेनु दाहाल ३ हजार २६ मतले अगाडि

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार दाहालले १५ हजार १६२ मत ल्याउनु भएको छ । एमालेका विजयी सुवेदीले १२ हजार १३६ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाउनु भएको छ ।

भरतपुरमा रेनु दाहाल ३ हजार १ मतले अगाडि

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार दाहालले १४ हजार ७६६ मत ल्याउनु भएको छ । एमालेका विजयी सुवेदीले ११ हजार ७६५ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९,५०१ मत पाउनु भएको छ ।

भरतपुरमा रेनु दाहाल २ हजार ३८५ मतले अगाडि

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार दाहालले १२ हजार ३५२ र सुवेदीले ९ हजार ९६७ मत प्राप्त गर्नु भएको छ । सुवेदीभन्दा दाहाल २ हजार ३८५ मतले अगाडि हुनुहुन्छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३५५ मत ल्याउनु भएको छ । भरतपुरमा अहिलेसम्म ३३ हजार १८९ मत गनिएकाे छ ।

भरतपुर महानगरमा रेनु दाहाल २९ मतले अगाडि

चितवन । भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले सुवेदीसँग २९ मतको अग्रता बनाएकी छन् । १७ हजार २६६ मत गणना हुँदा सुवेदीले ५ हजार ६८९ मत पाएका छन् भने दाहालले ५ हजार ७१८ मत पाएकी छन् ।प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मत पाएका छन् भने राप्रपाकी

चितवनमा रेनु दाहाल ३० मतले अगाडि

चितवन – चितवन महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि हुनुहुन्छ । दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत पाउनु भएको छ ।

भरतपुरमा रेनु दाहाल २३ मतले पछाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल २३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।  पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ९ सय ५३ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ९ सय ३० मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाइरहनुभएकाे छ । उहाँले २ हजार २ सय ९० मत प्राप्त गर्नु...

भरतपुर महानगरमा रेनु दाहाल भन्दा विजय सुवेदी ७३ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।  पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२  मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गर्नु भएको छ ।  उपमेयरम...

भरतपुर महानगरपालिकामा रेनु दाहाल ३७ मतले पछाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ३७ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।  पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १ सय ८१ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १ सय ४४  मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार सात सय ५३ मत प्राप्त गर्नु भएको छ ।  उपमेयरमा कांग्र...

रेनु दाहाल भइन् माओवादी केन्द्रको चितवन इन्चार्ज

काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाल चितवन जिल्लाको इन्चार्ज भएकी छिन् । माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ । हालसम्म आठौं महाधिवेशनपछि माओवादी केन्द्रले जिल्ला इन्चार्जहरु तोकेको थिएन् ।