राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
काठमाडौँ- निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ ।
बिहीबार विज्ञप्ति जारी गरेर आयोगले दिएको जानकारीअनुसार आगामी १० माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक-एकवटा मतदान ...