लमजुङ - लमजुङमा पालिका चुनावका लागि १ सय २३ मतदान स्थल र एक सय ८२ मतदान केन्द्र कायम गरिएको छ ।
यही वैशाख ३० गते हुन गइरहेको पालिका चुनावका लागि जिल्लाको क्बहोलासोँथर गाउँपालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र, दूधपोखरी गाउँपालिकामा १० मतदान स्थल र १२ मतदान केन्द्र, दोर्दी गाउँपालिकामा १६ मतदान स्थल र २३ मतदान केन्द्र र मर्स्याङ्दी गाउँपालिकामा २० मतदान स्थल र २४ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय, लमजुङका प्रमुख एवम् निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिनुभयो ।
यसैगरी, लमजुङको सुन्दरबजा...