अमेरिकाद्वारा लडाकू विमान र क्षेप्यास्त्र खरिद गर्न स्वीकृति

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको २ अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ ।      प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा दक्षिण ...

सम्बन्धित सामग्री

रुसको लडाकू विमान मिगमा किन्जाल क्षेप्यास्त्र जडान, तर्सियो पश्चिम

युक्रेन संकट चलिरहेको बेलामा रुसले बाल्टिक सागरको तटमा रहेको कालिनिनग्रादमा मिग–३१के फक्सहाउन्ड लडाकू विमान तैनाथ गरेको छ ।  उक्त विमानमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान गरिएको छ ।  रुस र नेटो दुवैले अत्याधुनिक हतियार तैनाथ गरिरहेको अवस्थामा रुसले कालिनिनग्रादको चकालोव्स्क नेभल एयरबेसमा किन्जाल क्षेप्यास्त्र सहितको लडाकू विमान तैनाथ गरेको हो ।  किन्जाल अर्थात् छुरा क्षेप्यास्त्रको अनुमानित रेन्ज १२ सय ४० माइल छ । यसले ५०० किलोटनको आणविक वारहेड पनि बोक्न सक्छ । त्यो भनेको हिरोशिमामा अम...

हूतीहरूको आक्रमण बढ्दै गएपछि अमेरिकाले यूएईमा युद्धपोत पठाउने

यमनका हूती विद्रोहीहरूले संयुक्त अरब अमिरात (यूएई) मा आक्रमण जारी राखेपछि अमेरिकाले उक्त क्षेत्रमा युद्धपोत तैनाथ गर्ने भएको छ ।  हूतीहरूले हालैको समयमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरी युएईमा रहेको अमेरिकी एयरबेसलाई समेत निशाना बनाएका थिए । अनि इजरायलका राष्ट्रपति पहिलोपटक यूएई पुग्दा पनि हूतीहरूले क्षेप्यास्त्र आक्रमण गरेका थिए । यूएईलाई हूती आक्रमणबाट प्रतिरक्षाका लागि सहयोग गर्न अमेरिकाले गाइडेड मिसाइल डिस्ट्रोयर र लडाकू विमान समेत तैनाथ गर्न लागेको छ ।  अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र अबु धाबी...