दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न गृहको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न आग्रह गरेको छ । गृहले घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगरिदिन आग्रह गरेको हो । यही श्रावण १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी महाकाली […]

सम्बन्धित सामग्री

सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने

काठमाडौं : सरकारले  वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने जनाएको छ।आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशमा  वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने बताएका हुन्।

काठमाडौंका हरेक समस्या समाधान गर्छु : सिर्जना सिंह

काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी हुन्। मतदान गरेपछि...

सिर्जना सिंहले गरिन् मतदान

पाँचदलीय गठबन्धनबाट काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । उनले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् । ...

सिर्जना सिंहले गरिन् मतदान

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । काठमाडौं महानगरपालिका-१६ स्थित नेपाल युवक माध्यमिक विद्यालयबाट सिंहले मतदान गरेकी हुन्

सचिवको थप दुई नयाँ दरबन्दी सिर्जना

भएकै सचिव दरबन्दी कटौती गर्नुपर्नेमा सरकारले नयाँ सिर्जना गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दुई नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयअन्तर्गत प्रशासन र...

प्रदेश २ मा रोजगारी सिर्जना गर्न २८ करोड

काठमाडौं। प्रदेश २ सरकारले रोजगारी सिर्जना गर्न भन्दै २८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले उद्यमशीलताबाट रोजगारी सिर्जना गर्न उक्त रकम विनियोजन गरेको जानकारी दिए।

सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

सिटिजन्स बैंक इन्टरनेसनको सातौं विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको […]

सिटीजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आज

सिटीजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारणसभा बिहीबार हुने भएको छ । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी सेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक इन्टरनेसेनलले विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति भएको छ । यसका लागि दुवै कम्पनीबीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ ।बैंकका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आ–आफ्नो विशेष÷साधारण […]

विकास र सिर्जना अभिनित 'सोची हेर न' सार्वजनिक

मोडल विकास लामिछाने र सिर्जना जिसी अभिनित म्युजिक भिडियो 'सोची हेर न' सार्वजनिक भएको छ