प्रधानमन्त्रीको स्वीकारोक्ति : राजदूत फिर्ता बोलाउने निर्णय २ दिन रोक्न सकिन्थ्यो

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुपूर्व राजदूत फिर्ता बोलाउने निर्णय गर्दा ध्यान नपुगेको स्वीकार गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्ली गएका …

सम्बन्धित सामग्री