एजेन्सी, २९ पुस। अफगानिस्तानको तालिवान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकता परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् । हिजो (बुधबार) काबुलमा एक कार्यक्रममा हनफीले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । उनले भनेको विषयलाई उदृत गर्दै संचारमध्यमहरुले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मद्दत […]