मोरङमा ओली पक्षले थाल्यो सदस्यता नवीकरण, नेपाल पक्षले जनायो आपत्ति

बिराटनगर । मोरङमा नेकपा एमाले अध्यक्ष केपी ओली पक्षले पार्टी एकताको भावना विपरीत सदस्यता नवीकरण सुरु गरेको छ । केन्द्रमा पार्टी एकताको प्रयास भइरहँदा मोरङमा ओली पक्षले पार्टी सदस्यहरुको सदस्यता नवीकरण सुरु गरेको प्रति वरिष्ठ नेता माधव नेपाल पक्षले आपत्ति जनाएको छ । पार्टी संरचना जेठ २ मा फर्किने विषयमा सहमतिको खोजी भइरह...