मनसुनको आशा गर्दै रोपाइँ

सुदूपश्चिमको कैलाली र कञ्चनपुरमा अझै मनसुन सक्रिय भइसकेको छैन । अकासेपानीको भरमा बसेका किसान मनसुनको प्रतीक्षामा छन् । उनीहरू अब चाडै मनसुन बर्सने आसमा खेतकों आली, ड्याम बाध्ने, दोहोरो–तेहोरो जोताई गरी धान रोपाइँका लागि खेत सम्याउने काममा ब्यस्त छन् ।

सम्बन्धित सामग्री

यस वर्ष सिरहामा धान उत्पादनमा वृद्धि हुने

सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो । सिरहामा ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस वर्ष ५४ हजार हेक्टरमा धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा एक …

सिरहामा धान उत्पादनमा वृद्धि हुने

गोलबजार– सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो ।  सिरहामा ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस वर्ष ५४ हजार हेक्टरमा धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा […]

खडेरी पछिको पानीले धान पसाउने आशमा किसान

दाङ – लमही नगरपालिका-४ सेम्रहवा निवासी हरि कुमालले १० कट्ठा खेतमा धान रोपेका छन्। असार र साउन महिनामा पानी नपर्दा बोरिङ्गको पानीले जेनतेन धान रोपे। धान रोप्दा पानी थिएन। तर, धान फल्छ भन्ने आशा मरिसकेको थियो। भदौ लागेपछि पानी पर्न थाल्यो। रोपाइँ गर्दा पानी नपाएको धानले पछिल्लो पटक पानी पाउन थालेको छ। जसले गर्दा धान […]

वर्षा हुँदा किसान हर्षित, भन्छन्-‘धानकाे आश मारेका थियौँ, वर्षाले फेरि आश जगायो’

महोत्तरी – महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ। उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन्। साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ। पानीबेगर रोपेको धान रोपोमै पहेँलिदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानलाई पछिल्लो वर्षाले थोरै आशा जगाएको छ। पछिल्लो वर्षाले धान […]

धानको उत्पादन बढाउने नीति लिउँ

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ असार १५ मा यस वर्ष पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सरकारले १९ औं राष्ट्रिय धान दिवस मनाइरहँदा आफ्ना कमी–कमजोरी खोजेर त्यसको समाधान निकाल्ला र आगामी वर्ष धानको उत्पादन बढ्ला भन्ने आशा भने नगर्दा हुन्छ । बिरालाको घाँटीमा घण्टी बाँध्ने, […]

सुदूरपश्चिममा ढिलो मनसुन शुरु

–सिद्धराज भट्टसुक्खा मौसमले चिन्तित कैलाली र  कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् ।  ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भने, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आशा जगाए

कतै खडेरी, कतै रोपाइँ

केही दिनदेखि हावाहुरी र आँधीले पानी परिहाल्छ कि भन्ने आशा पलाए पनि पानी पर्न सकेको छैन । विगत चार महिनादेखिको लामो खडेरीले नवलपरासीपूर्वका किसानलाई सबैभन्दा चिन्तित बनाएको छ । नवलपरासीपूर्वमा अहिलेसम्म पानी पर्न नसक्दा किसानले खेतमा लगाएको मकै, तरकारी सबै सुकेर जाँदा यो वर्ष २० करोडभन्दा बढीको बाली नोक्सानी भएको मध्यबिन्दु नगरपालिका–१, पतवरीका किसान ईश्वरी महतोले बताउनुभयो ।