महाभियोग सिफारिस समितिको बैठक : कार्यविधि स्वीकृत गरिने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि लगाइएको महाभियोग छानबिन गर्न गठित सिफारिस समितिका बैठक बस्दैछ । दिउँसो ३ बजे सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा बैठक बस्न लागेको हो । आजको बैठकमा महाभियोग माथिको छानबिन कसरी टुङ्ग्याउने, संसद् सचिवालयले बनाएको कार्यविधिलाई स्वीकृत गर्ने एजेन्डा रहेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले रातोपाटीलाई जानकारी दिए । यस्तै आजको बैठकले समितिको सभापति चयन गर्न सक्ने विष्टले बताए । समितिले अब समय तालिका बनाएर महाभियोग माथि छानबिन का

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समितिको बैठक सुरु

महाअभियोग सिफारिस समितिको बैठक सुरु भएकाे छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाइ आज बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोधिने छ ।  एक सय ७४ पृष्ठ लामो बयानको टिपोटमा जबराले शुक्रबार ६५...

महाअभियोग सिफारिस समितिको बैठक अझै जारी

बिहीबार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरू भएको महाअभियोग सिफारिस समितिको बैठक अझै जारी छ।

महाअभियोग सिफारिस समितिको बैठक जारी, कस्ले के भने ?

काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरूलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत […]

महाअभियोग सिफारिस समितिको बैठक जारी

महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरूलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत छन् ।महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरूलाई समेत समि

महाभियोग सिफारिस समितिको बैठक ११ बजे

आज निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८...

महाअभियोग सिफारिस समितिको बैठक

आज पनि महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोगबारे महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो ।  मंगलबार बसेको बैठकले यसै साता जबरालाई सफाइ पेस गर्न...

महाभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएको छ। समिति सचिव लक्ष्मीप्रसाद गौतमले भोलि दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकारी दिए।  बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि...

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफ

महाअभियोग सिफारिस समितिको बैठक आह्वान

३१ साउन, काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आह्वान भएको छ । महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेछ । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने विजनेश छ । विजनेश पाएको १० औं दिनमा महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको […]