वीरगन्जमा लागूऔषध अफिमसहित एक जना महिला पक्राउ

वीरगन्ज । अवैध लागू औषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रानीदेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ । प्राप्त सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रूपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित […]

सम्बन्धित सामग्री

कपिलवस्तुमा लागुऔषधसहित तीन महिला पक्राउ

कपिलवस्तुमा लागुऔषध कारोबार गर्ने तीन जना महिला पक्राउ परेका छन् । जिल्लाको नेपाल भारत सीमा क्षेत्र कृष्णनगरबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित तीनजना महिलालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा लागुऔषध अफिमसहित ती महिलालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आशकुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं.४ लमही बस्न

कपिलवस्तुमा १६ केजी अफिमसहित ३ महिला पक्राउ

कपिलवस्तुको नेपाल भारत सीमा नाका कृष्णनगरस्थित यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट  खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा लागुऔषध अफिमसहित ३ महिलालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ मानपुर बस्ने वर्ष ४३ की आसकुमारी बुढा, दाङ लमही नगरपालिका ४ बस्ने वर्ष ४८ की निर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका ४ बस्ने वर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्

बागलुङमा अफिम कारोबारमा संलग्न महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार हुनुभएकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व वडा सदस्यसमेत हुन् । आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेष्टहाउसको कोठामा बसेकी घर्तीमगरले अफिमसहित तौल गर्

लागूऔषध अफिमसहित महिला पक्राउ

अवैध लागूऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।प्राप्त सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।पक्राउ परेका महिलालाई आवश्यक कानुनी कारबाहीका लागि

दुई किलो अफिमसहित दुई भारतीय महिला पक्राउ

लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले बुधबार करिब दुई किलो अफिमसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।

दुई किलो अफिमसहित भारतीय महिला पक्राउ

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई...

रुकुममा अफिम सहित महिला पक्राउ

दुई किलो भन्दा बढी लागुऔषध अफिमसहित एक महिला पक्राउ परेकी छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ जाङकी ३१ वर्षीय मनीषा मल्ल दुई किलो पाँच सय ७० ग्राम अफिमसहित पक्राउ परेकी हुन् ।