गठबन्धन बचाउनकै लागि एमसीसी पारित गर्न सक्दैनौंः माओवादी नेता

काठमाडौं, २८ माघ । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता टेकबहादुर बस्नेतले एमसीसी नेपाली जनताबाट अस्वीकृत भएकाले संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसी सम्झौताले नेपालको राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुर्याएको छ । यसमा अमेरिकाले […]

सम्बन्धित सामग्री

संसदबाट एमसीसी पारित भएकोप्रति माओवादी नेता श्रेष्ठको असन्तुष्टि

काठमाडौँ । आइतबार बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिन्छन् भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भन्नुभएको हो । उहाँले फेसबुकमा यस्तो लेख्नु भएको छ :

माओवादीले एमसीसीको विपक्षमा रहेर गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने

अमेरकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको सत्ता साभेदार दल नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन भत्कन नदिन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय तर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो । माओवादी नेता हरिबोल गजुरेलले बैठकको जानकारी दिंदै …

माओवादी नेता गजुरेल भन्छन्- एमसीसी पारित हुने अवस्था आएमा हामी सरकार छाड्छौं

काठमाडौं, ८ फागुन : सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् । एमसीसी संसदमा टेबुल गर्ने विषयमा मात्र आफ्नो पार्टी लचिलो भएको तर पूर्ववत् अडान भने कायमै रहेको उनले बताए । ‘एमसीसी टेबुल गर्ने विषयमा मात्र लचिलो भएका हौं, तर […]

एमसीसी पारित नगर्दा गठबन्धन टुट्छ भने टुट्न दिनुपर्छः माओवादी नेता दुलाल

काठमाडौँ। नेकपा माओवादी केन्द्रका युवा नेता युवराज दुलालले गठबन्धन जोगाउने सर्तमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई अनुमोदन गर्न नहुने बताएका छन्। आइतबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता दुलालले सो कुरा बताएका हुन्।