काठमाडौँ । मुलुकको कार्यकारी प्रमुख बनेपछिको पहिलो विदेश भ्रमणका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्ने आन्तरिक तयारी तीव्र पारेका छन्। दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमणको मिति र कार्यतालिकाबारे औपचारिक घोषणा गरिनसकेको भए पनि कूटनीतिक र प्रशासनिक संयन्त्रहरू प्रधानमन्त्रीको भारत भ्रमणको अन्तिम गृहकार्यमा जुटिसकेका छन्। प्रम बालेनको दिल्ली यात्रालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।नेपाल-भारत सम्बन्धमा […]