काठमाडाैं । एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा आउँदो निर्वाचनमा दुई ‘हेभिवेट’ नेताबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देव गुरुङ र नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा पहिलो आमनेसामने हुँदैछन् । देव गुरुङ माओवादी केन्दक...