नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको आरोप

काठमाडौं । प्रतिनिधिसभाबाट लामो बहस र विवादकाबीच नेपाल नागरिकता ऐन – २०६३ लाइृ संशोधन गर्न बनेको विधेयक पारित भएकोमा आपत्ति जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमाथि दोहोरो चरित्र देखाएको आरोप लागेको छ । सत्तारुढ दलका नेताहरूले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा ल्याएको विधेयककै प्रावधानलाई पारित गर्दा पनि एमालेले आपत्ति जनाएर दोहोरो […]

सम्बन्धित सामग्री

एमालेले नागरिकता विधेयकमा दोहोरो चरित्र देखायो : नेता झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता डा. सुरेन्द्र झाले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौँ नेपाली नागरिकता पाउनबाट वञ्जित भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेले नागरिकतासम्बन्धी विधेयकमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । एमालेले अध्यादेशमार्फत ल्याएको विषय अहिलेको नागरिकतासम्बन्धी विधेयकमा पनि भएको उनको भनाइ छ ।

नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको आरोप

काठामाडौं ।  प्रतिनिधिसभाबाट लामो बहस र विवादका बीच नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएकोमा आपत्ति जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमाथि दोहोरो चरित्र देखाएको आरोप लागेको छ । सत्तारुढ दलका नेताहरूले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा ल्याएको विधेयककै प्रावधानलाई पारित गर्दा पनि एमालेले आपत्ति जनाएर दोहोरो चरित्र […]

नागरिकता विधेयकमा दोहोरो चरित्र नदेखाउन पुनको एमालेलाई सुझाव

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। उनले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी दिए। केपी ओली नेतृत्वको सरकारले ०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा ०७७ मा ल्याएको अध्यादेश र […]