आर्थिक विकास र समृद्धि चुनावी मुद्दा : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताएका छन् । दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको बताए । नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण […]

सम्बन्धित सामग्री

अबको मुद्दा राजनीतिक स्थायित्व : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताएका छन् । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उद्घाटनमा उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व हुन नसकेको भन्दै पार्टीको अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि हुने बताए […]

नीति एकातिर जनता अर्कातिर भइरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनको आठौं अधिवेशन समारोहमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायित्वमा समस्या देखिँदै गएको संकेत गर्दै एकातर्फ एमाले र अर्काेतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठीक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए । ‘एउटा कोण नेकपा एमालेको छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्था...