गण्डकी प्रदेश : अविश्वास प्रस्तावमा १५ गते मतदान हुने

पोखरा : गण्डकी प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा १५ गते मात्र मतदान हुने भएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार अविश्वास प्रस्ताव टेबुल गर्ने र बुधबार (१५ गते) मतदान गर्ने निर्णय गरेको हो।प्रदेशसभा बैठकमा प्रस्तावबारे सबै नेताले बोलिसकेपछि अन्तिममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने कार्यक्रम छ।‘भोलि प्रस्ताव टेबुल हुन्छ। प्रस्तावमाथि सांसदहरुले बोल्नु हुन्छ। भोलिपल्ट पनि छलफल  हुन्छ,’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थ

सम्बन्धित सामग्री

बोलाइयो गण्डकी प्रदेश सभा बैठक, के होला अविश्वास प्रस्ताव?

गोरखा : गण्डकी प्रदेश सभाको स्थगित बैठक आगामी वैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ। बिहीबार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट २७ गते बैक बस्ने निर्णय गरेको हो।‘स्थगित सदन चलाउने निर्णय भएको छ। नयाँ कार्यसूची तय भएको छैन। पुरानै कार्यसूचीअनुसार बैठक चल्छ होला’, कार्यव्यवस्था परामर्श समिति सदस्य मायानाध अधिकारीले थाहाखबरसँग भने।सांसद अधिकारीका अनुसार कोरोना संक्रमित सांसदलाई प्रदेश सभामा बस्न छुट्टै स्थानको व्यवस्था गरिनेछ। उनले भने, ‘उहाँहरुले बोल्न नप

बोलाइयो गण्डकी प्रदेश सभा बैठक, के होला अविश्वास प्रस्ताव?

गोरखा : गण्डकी प्रदेश सभाको स्थगित बैठक आगामी वैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ। बिहीबार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट २७ गते बैक बस्ने निर्णय गरेको हो।‘स्थगित सदन चलाउने निर्णय भएको छ। नयाँ कार्यसूची तय भएको छैन। पुरानै कार्यसूचीअनुसार बैठक चल्छ होला’, कार्यव्यवस्था परामर्श समिति सदस्य मायानाध अधिकारीले थाहाखबरसँग भने।सांसद अधिकारीका अनुसार कोरोना संक्रमित सांसदलाई प्रदेश सभामा बस्न छुट्टै स्थानको व्यवस्था गरिनेछ। उनले भने, ‘उहाँहरुले बोल्न नप

गण्डकी प्रदेश : लुम्बिनी प्रकरण दोहोरिने त्रासले सांसदहरुलाई रिसोर्टमा राखियो

पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई मंगलबारदेखि रिसोर्टमा राखेका हुन् । केही दिनअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले सरक

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गर्नुभएको हो ।अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका दुई जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेश सभामा जानकारी गराउनुभयो । कांग्रेस, माओवादी क...

मुख्यमन्त्री गुरूङविरूद्ध गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध गण्डकी प्रदेश सभा बैठकमा आज अविश्वास प्रस्ताव टेबुल भएको छ।

गण्डकी प्रदेश : आज मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुने

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरूको माग बमोजिम डाकिएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ ।आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार सुरु हुने बैठकमा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची बनाएको हो ।विशेष अधिवेशनको पहिलो दिनको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्य प्रकाश पार्नेछन् ।

गण्डकी प्रदेश: मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव आज टेबुल हुने

पोखरा, बैशाख १३ । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने बताएको छ । आफु विरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहितले प्रदेश […]

गण्डकी प्रदेश सरकार धरापमा

गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, गण्डकीमा कांग्रेस नेतृत्वको नयाँ सरकार!

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारीमा लागेको छ।  अविश्वासको मत लिन भोलि (बिहीबार) या शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरिने कांग्रेसका सांसद कुमार खड्काले थाहाखबरलाई जानकारी दिए। भोलि ११ बजे अन्य दलका सांसदलाई पनि हस्ताक्षर गर्न बोलाएको उनले बताए। ‘भोलि सबै सांसदलाई बोलाएका छौँ। केही प्राविधिक काम बाँकी छ। सकियो भने भोलि, नभए पर्सि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छौँ’, सांसद खड्काले टेलिफोनमा भने।&n