अफगानिस्तानको राजधानीमा शक्तिशाली विष्फोट

काबुल, १७ पुस । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् । ‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतवार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । थप विवरण […]

सम्बन्धित सामग्री

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

२ भदौ, काठमाडौं । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब …

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ।...

मिक्लाजुङमा राति शक्तिशाली विष्फोट

भौगोलिक हिसाबले अति विकट रहेको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा बुधबार राति शाक्तिशाली विष्फोटको आवाज आएको र बिहान शंकास्पद वस्तुसमेत फेलासमेत परेको स्थानीयले बताएका छन्।...

पाकिस्तानको मस्जिदमा शक्तिशाली विष्फोट, कम्तीमा ३० जनाको मृत्यु

उत्तरपश्चिमी पाकिस्तानी सहर पेशावरमा रहेको एक शिया मस्जिदमा शुक्रबार शक्तिशाली बम विष्फोट हुँदा ३० भन्दा बढीको मृत्यु भएको छ भने, दर्जनौं घाइते भएका छन् ।

पाकिस्तानको मस्जिदमा शक्तिशाली विष्फोट, कम्तीमा ३० जनाको मृत्यु

उत्तरपश्चिमी पाकिस्तानी सहर पेशावरमा रहेको एक शिया मस्जिदमा शुक्रबार शक्तिशाली बम विष्फोट हुँदा ३० भन्दा बढीको मृत्यु भएको छ भने, दर्जनौं घाइते भएका छन् ।

पाकिस्तानको मस्जिदमा शक्तिशाली विष्फोट, कम्तीमा ३० जनाको मृत्यु

उत्तरपश्चिमी पाकिस्तानी सहर पेशावरमा रहेको एक शिया मस्जिदमा शुक्रबार शक्तिशाली बम विष्फोट हुँदा ३० भन्दा बढीको मृत्यु भएको छ भने, दर्जनौं घाइते भएका छन् ।

इण्डोनेसियाको जाभा टापुमा शक्तिशाली ज्वालामुखी विष्फोट

काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् । इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै माइल टाढासम्म फैलिएका कारण घटनास्थल वरपरको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी बिस्फोट पछि माउन्ट सेमेरु नजिकको मलंग शहर बाक्लो धुवाँले पुरै अन्धकार बनेको छ […]

काबुलको अस्पताल गेटमा विष्फोट, २० जनाको मृत्यु

काठमाडौं : स्लामिक स्टेटमा आवद्ध लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालको गेटमा विष्फोट गराउँदा २० जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना घाइते भएका छन्।अस्पतालका कर्मचारी र बिरामीलाई लक्षित गरी दुई वटा शक्तिशाली बम विष्फोट गराइएको तालिवान प्रवक्ता जबिवुल्लाह मुजाहिदले जानकारी दिएका छन्।तालिवानले सत्ता कब्जा गरेपछिको यो सबैभन्दा लज्जास्पद घटना भएको बताइएको छ। घटनामा पाँच जना आक्रमणकारी पनि मारिएका छन्।तालिवान गार्डहरुले आक्रमणकारीलाई अस्पतालमा प्रवेश गर्नबाट रोकेकाले अस्पतालभि

विद्यालय नजिक शक्तिशाली विष्फोट, २५ जनाको मृत्यु

कावुल, एजेन्सी अफगानिस्तानको राजधानी काबुलस्थित एउटा माध्यमिक विद्यालय नजिक शनिबार भएको शक्तिशाली बम विस्फोटनमा कम्तिमा पच्चीस व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जनौँ घाइते भएको सरकारी अधिकारीहरुले संचार माध्यमलाई जानकारी गराएका छन् ।विद्यार्थीहरु विद्यालय भवनबाट निस्कँदै गर्दा सो विस्फोट भएकाे थियो । बिबिसीका अनुसार सडकमा बिद्यार्थीहरुका झोला यत्रतत्र छरिएको तस्वीरहरु सामाजिक संजालमा राखिएका छन् । शिक्षा […]

मधुवन नगरपालिका कार्यालयमा शक्तिशाली विष्फोट

मधुवन नगरपालिकाको कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ । अज्ञात समुहले बम विष्फोट गराएपछि नगरपालिकाको कार्यालय रहेको पुरानो भवनमा