विकास प्राधिकरणमा ‘डन’ कर्मचारीको दवदवा, २१ वर्षदेखि दरबन्दी बिनै काजमाथि काज !

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका बेथिति कति कति । करार भर्तिकेन्द्र बनाउनेदेखि आफ्नै कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर काजका निजामतीबाट कामकाज गराउनेसम्मका ‘गैर जिम्मेवार’ कार्यमा चुर्लुम्मै डुबेको प्राधिकरणको अर्को बेथिति भेटिएको छ । जसले प्राधिकरणसँगै शहरी विकास मन्त्रालयको साँठगाँठ मात्रै नाङ्गिँदैन, कसरी कानुन लत्त्याउँदै राज्य संयन्त्रमा मनपरी भइरहेको छ भन्ने कुरा समेत उदाङ्गो हुन्छ । प्राधिकरण […]

सम्बन्धित सामग्री

महालेखा र निजामतीका ‘डन’ कर्मचारीको काज फिर्ताका लागि पत्राचार

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण तथा अन्तर्गतका कार्यालयहरूमा जवर्जस्ती खटाइएका लेखा र निजामतीका ‘डन’ कर्मचारीहरूको काज फिर्ता गर्न पत्राचार भएको छ । प्राधिकरणलाई आवश्यक पर्ने कर्मचारीहरू उपलब्ध रहेकोले महालेखा नियन्त्रक कार्यालयका लेखा र बिसौँ वर्षदेखि काजमा रहेका शहरी विकासका कर्मचारीलाई फिर्ता गर्न प्राधिकरणले शहरी विकास मन्त्रालयलाई पत्र पठाएको हो । प्राधिकरणले विगत २१ वर्षदेखि […]