कोरिया उड्नै लागेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा, रकम फिर्ता गराइने

कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ‘होटल प्याकेज’को नाममा रकम असुल्ने होटलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्टिङ अपरेसन गरेका छन् ।  उनले बाल्टिक होटलमा कोरिया उड्न लागेका ८३ जना नेपाली नागरिक बसेको र उनीहरूलाई होटल प्याकेजको नाममा बढी दिनको भाडा असुल्न लागेको सूचनाका आधारमा स्टिङ अप्रेसन गरेका हुन् ।  ‘बुधवार बिहान मैले होटलमा स्टिङ अपरेसन गरेँ,’ लोकान्तरसँग मन्त्री श्रेष्ठले भने, ‘मैले पहिलेदेखि नै श्रमिकको पक्षमा बोल्दै आएकाले अहिले पनि उनीह...

सम्बन्धित सामग्री

लिंक इन्टरनेशनलको ठगी धन्दा जारी : युरोपपछि जापानका नाममा ठग्ने सुरसार

काठमाडौ. । बसुन्धारास्थित लिंक इन्टरनेशन प्लेसमेन्ट कम्पनीका सञ्चालक कमल काफ्लेको यूरोप पठाउने नाममा उठाएको रकम फिर्ता गर्नुपर्ने अवस्था निम्तिएपछि उनले जापानमा कामदार पठाउने नाममा ठगी गर्ने योजना बनाएका छन् । उनले जापानका लागि नेपाली श्रमिक पठाउने भन्दै १६ महिनाअघि लिएको भनिएको पूर्व स्वीकृती विज्ञापन शुक्रबारको एक दैनिक पत्रिकामा प्रकाशित गराएका छन् । आफ्नो कार्यालयमा पनि […]

दोब्बर रकम दिन्छु भन्दै ठग्ने पक्राउ

सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् ।  कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए । प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षी