पहिरोमा पुरिएर तीनजनाको मृत्यु

काठमाडौं । पर्वतको दुर्लुङमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । दुईजना हराइरहेका प्रहरीले जनाएको छ ।  लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा एकै घरका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । हराइरहेका दुईजनाको खोजी भइरहेको बुढाथोकीले जानकारी दिए ।   

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिनुभयोे । बिहीबार साँझ रोपाइँ […]

स्याङ्जामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु - Nepal Japan

स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ

चन्द्रागिरि पहिराे अफडेट: नगरपालिकाले तत्काल ५० हजार उपलब्ध गराउने

काठमाडाैँ – चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि-२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका […]

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

चन्द्रागिरी नगरपालिका २ देउरालीनजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका...

चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ।चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो।पहिरोमा पुरिएर  काभ्रेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि श्रेष्ठको मृत्यु भएको वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । रेक्की ध्यान केन्द्र पुरिँदा तीनजनाको मृत्यु भएको हो ।  पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरूको डेढ वर्षको बच्चा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी एपपी दिनेश राज...

पहिरोमा पुरिँदा पाँचथरमा एकैघरका तीनजनाको मृत्यु

काठमाडौं : पहिरोमा पुरिएर पाँचथरमा एकै घरका ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति गएको पहिरोले फालेलुङ गाउँपालिका-७ बिहीदिनका रूपलाल मगरको घर बगाएको थियो।घरसँगै बगेका तीनैजनाको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। तीमध्ये ४२ वर्षका रूपलालको शव हिजै फेला परेको थियो भने उनकी श्रीमती ४२ वर्षकी गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको डिएसपी थापाले जानकारी दिए। उनका अनुसार एक्साभेटरको सहायताले पहिरो पन्छाएपछि उनीहरूको शव भेटिएको हो। रूपलालको घरभन्दा करी

पहिरोमा पुरिएर तम्घास खानीगाउँका तीन जनाको मृत्यु

गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो । पहिरोमा परेर उनका जुम्ल्याहा...

बाढीपहिरोमा परेर जुम्लामा एकै घरका तीन जनाको मृत्यु

तातोपानी गाउँपालिका-७ ताम्ती गाउँमा एकै घरका तीन जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन् । ६० वर्षीय विर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका छोरा १० वर्षीय छोरा सन्देशको रावत शुक्रबार...

पहिरोमा पुरिएर एकैघरका तीनसहित चारजनाको मृत्यु

बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा र ३ वर्षीय छोरा कृष्ण थापाको मृत्यु भएको हो। कोटिखेत माविमा कक्षा १० मा अध्यनरत १८ वर्षीय मंगल थापाको पनि पहिरोमा पुरिएर मृत्यु भएक...