पहिरोमा पुरिएर एकैघरका तीनसहित चारजनाको मृत्यु

बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा र ३ वर्षीय छोरा कृष्ण थापाको मृत्यु भएको हो। कोटिखेत माविमा कक्षा १० मा अध्यनरत १८ वर्षीय मंगल थापाको पनि पहिरोमा पुरिएर मृत्यु भएक...

सम्बन्धित सामग्री

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्य, दुई घाइते

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।  लिम्बुकाे घर […]

पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते

गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्।

ओखलढुंगामा पहिरोको जोखिम बढ्दो : सरकारी निकायमा न तथ्यांक, न तयारी

गत ७ असारमा भारी वर्षापछि आएको पहिरोमा पुरिएर चम्पादेवी गाउँपालिका– ८ विलन्दुमा एकै परिवारका चारजनाको मृत्यु भयो । विलन्दु गुरुङगाउँका ३४ परिवार विस्थापित भए । अझै १० घर उच्च जोखिममा छन् ।  मनसुन सुरुलगत्तै...

पहिरोमा पुरिएर चारजनाको मृत्यु, पाँच घाइते

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  पहिरोमा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको...

अछाममा पहिरोमा परी चारजनाको मृत्यु, १२ बेपत्ता

काठमाडौं : लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्।जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।कमलबजार ६ मा अहिलेसम्म पहिरोले पुरिएको ४ वटा शव निकालिएको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए। यहाँ अन्य तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको डिएसपी ड

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका  चारजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा चारजनाको मृत्यु र दुईजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ । पहिरोमा पुरिएर ५५...

पहिरोमा पुरिएर एकैपरिवारका चारजनाको मृत्यु

कालिकोटको सिमाना नाग्म बजारमा पहिरोले घर पुरिँदा दुईमहिने बालकसहित एकैपरिवारका चारजनाको मृत्यु भएको छ ।