काठमाडौं, कात्तिक २६ – उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतलाई १९ रनले हराएको खेलमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी नायक सावित भएका छन् । बलि...
१९ साउन, काठमाडौं । महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना शनिबार यथार्थमा परिणत भएको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको …
१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् । श्रीलंकाको पल्लेकेलेमा वर्षाले प्रभावित खेलमा भयो त्यस्तै । खेल भारतले १० विकेटले जित्यो, मन […]
एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले अन्तिम तथा तेस्रो ओडिआई खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ मा ब्रायन लारा क्रिकेट स्टेडियममा सुरु हुनेछ । तीन खेलको ओडिआई सिरिज १-१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजले भारतलाई ६ विकेटले हराएको थियो […]
The post भारतलाई १७ वर्षपछि सिरिजमा हराउने सोचमा वेस्टइन्डिज first appeared on Hamro Khelkud.
३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग १-० ले पछि परेको छ । दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो । मोनिका चक्माको पासमा सामसुन्नाहरले गाेल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् । नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ । नेपाली टिमबाट अञ्जली तुम्बाफो […]
३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सेमिफाइनलमा भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्ने भएको छ । बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुन लागेको खेलमा नेपालले भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्न लागेको हो । नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, […]
घरेलु मैदानमा भोलिदेखि साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताका लागि सबै टोलीले आफ्नो तयारी राम्रो भएको बताएका छन् । सोमबार भएको पत्रकार सम्मेलनमा पाकिस्तानले यो पटक भारतसँगको खेल रोचक हुने बताएको छ । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले नेपालमा भारतलाई हराउँदै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य बनाएको छ ।यता आर्थिक मन्दीमा परेको श्रीलंका पनि प्रतियोगिताका लागि उत्साहित छ । आर्थिक मन्दीले खेल क्षेत्रलाई प्रभाव नपरेको श्रीलंकाका प्रशिक्षकको भनाइ छ । प्रतियोगिताका लागि १० दिन अ
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समय आउनुपूर्व नै नेपाली टोलीका लागि मुख्य टाउको दुखाइको विषय हुन्छ भारतलाई कसरी हराउने ? नेपालको पुरुष या महिला दुबै टोलीको लागि भारत बलियो प्रतिद्वन्द्वी हो । छिमेकी मुलुक भएका कारण राजनीतिक रुपमा पनि नेपाल र भारतको कुरा बेला–बेलामा जोडिन्छ । त्यसैले, नेपाली टोलीका लागि अन्य टिमसँगको खेलभन्दा भारतसँगको खेललाई विशेष महत्वका रुपमा लिइन्छ । नेपाली महिला टोलीको साफ सपनाको बाधक अहिलेसम्म भारत बनेको छ । नेपाल साफका चार फाइनल खेलमा भारतसँग पराजित
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा आज भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको खेलमा अफगानिस्तानले भारतलाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्छ । अंक गणीतिय झिनो आशा कायमै राख्न भारतलाई आजको खेलमा जित्नै पर्ने दबाबमा छ । […]
दुबई, (एजेन्सी) । पाकिस्तानको आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई हराउने ठूलो सपना आइतबार राति यथार्थमा परिणत भएको छ । पाकिस्तानले भारतलाई यूएई र ओमानमा जारी टी–२० विश्वकपमा १० विकेटले हराएको हो । यसअघि, यसै टी–२० विश्वकपमा भारतसँग पाकिस्तान ५ पटक हारेको थियो । यो जितसँगै पाकिस्तानका समर्थकले पनि खुसीयाली मनाउन पाएका छन् । उनीहरूले विश्वकपमा […]